
आईएसटी कलेजद्वारा बाढीपीडितलाई पाँच लाख पाँच हजार सहयोग
काठमाडौँ असोज २६ गते । इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन टोलीले बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापन...
काठमाडौँस्थित इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन टोलीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि रु पाँच लाख पाँच हजार आर्थिक सहयोग गरेका छन्। कलेजका बिएचएम र बिटिटिएम संकायमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन समूहले उक्त सहयोग गरेको हो। उक्त रकम सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत हस्तान्तरण गरिएको छ।

काठमाडौँ असोज २६ गते । इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन टोलीले बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापन...
1 more headline since
काठमाडौँ- इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रु पाँच लाख पाँच हजार आर्थिक सहयोग गरेका छन्। कलेजका बिएचएम र बिटिटिएम संकायमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन समूहले उक्त सहयोग गरेको हुन्। उक्त रकम आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण, वातावरण संरक्षण र आधुनिक विकासलगायत…
नेकपा एमालेले शुक्रबार मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनका बेला भएको १५ बुँदे समझदारी कार्…
आज काठमाडौंको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्री…