
विराटनगरमा सीजी डिजिटलको २८औँ शोरुम सञ्चालनमा, नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम भएको दाबी
काठमाडौं- सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सीजी डिजिटलले कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्नो २८औँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम हो। नयाँ शोरुम सञ्चालनमा आएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकले विभिन्न

