Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

कार्ल्सबर्ग गल्फ क्लासिकमा अज्जर सिम्हा र अन्वद्या मल्ल विजयी

काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लबमा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ अज्जर सिम्हा र महिलातर्फ अन्वद्या मल्ल विजयी भएका छन्। गोर्खा ब्रुअरीद्वारा आयोजित उक्त प्रतियोगिता असोज २३ र २४ गते सञ्चालन भएको थियो, जसमा देशभरका एमेच्योर गल्फ खेलाडीहरू सहभागी थिए।

TopicsKathmandu
5 publishers · 5 headlines · developing over 23 hours
Broke firstBizmandu

कार्ल्सबर्ग गल्फ क्लासिक : पुरुषतर्फ अज्जर सिम्हा र महिलातर्फ अन्वद्या मल्ल विजयी

काठमाडौं। रोयल नेपाल गल्फ क्लबमा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगितामा पुरुषतर्फ अज्जर सिम्हा र महिलातर्फ अन्वद्या मल्ल विजयी भएका छन्। गोर्खा ब्रुअरीद्वारा आयोजित प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडी सहभागी भएका थिए। क्लबको १०९औँ वार्षिकोत्सवका अवसरमा असोज २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामाले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान […] The post कार्ल्सबर्ग गल्फ क्लासिक : पुरुषतर्फ अज्जर सिम्हा र महिलातर्फ अन्वद्या मल्ल विजयी appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 5d ago
  1. कार्ल्सबर्ग गल्फ क्लासिक तथा आरएनजीसी बर्थडे कप सम्पन्न

    काठमाडौं । कार्ल्सबर्ग गल्फ क्लासिक तथा रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को १०९औँ बर्थडे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ । गोर्खा ब्रुअरीद्वारा आयोजित प्रतियोगिता काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा असोज २३ र २४ गते सञ्चालन

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप सम्पन्न

    गोर्खा ब्रुअरीद्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी)मा सम्पन्न भएको छ । यही असोज २३ र २४ दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीको सहभागिता रहेको थियो ।रोयल नेपाल गल्फ क्लबको १०९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्नुका साथै खेल भावना, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्‌भाव प्रवर्द्धन गर्ने उद्देश्य राखेक

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजीसी बर्थडे कप सम्पन्न

    काठमाडौं । गोर्खा ब्रुअरीद्वारा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कप’ गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा सम्पन्न भएको छ । असोज २३ र २४ दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता थियो। रोयल नेपाल गल्फ क्लबको १०९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताले नेपालको गल्फ खेलको ऐतिहासिक […]

  4. आरएनजीसी बर्थडे कप गल्फ: पुरुषतर्फ अज्जर र महिलातर्फ अन्वद्या च्याम्पियन

    काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप’ गल्फ प्रतियोगिता सम्पन्न भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesports5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.