Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9 Octlast: 6d ago

पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडियो, हलुका सवारीसाधन चल्न थाले

कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो। बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिए। अहिले उक्त मार्गमा हलुका सवारीसाधन चल्न थालेका छन्।

4 publishers · 4 headlines · developing over 2d 1h
Broke firstNagarik News logoNagarik News

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 9 Octlatest · 6d ago
  1. बेनी–जोमसोम सडक ११ दिनपछि सञ्चालनमा

    म्याग्दी । बाढीपहिरोका कारण ११ दिनदेखि अवरुद्ध बनेको मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ जोड्ने पोखरेबगरस्थित कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको क्षतिग्रस्त भाग मर्मत गरेपछि बिहीबार साँझदेखि सडक सञ्चालनमा आएको हो । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले पुलको पोखरेबगरतर्फको भाग कटान गरेको थियो […]

  2. पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो । बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले […]

  3. पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो । बगाएको पक्की

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.