Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5 Octlast: 6 Oct

मानव-हात्ती सहअस्तित्वका लागि एनटिएनसी र एसईएफबीच तीन वर्षे सम्झौता

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ)बीच तीन वर्षे रणनीतिक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। यो सम्झौता मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्ने उद्देश्यले गरिएको हो। वनमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष गीता चौधरीको पहलमा यो समझदारी भएको हो।

4 publishers · 4 headlines · developing over 20 hours
Broke firstNagarik News logoNagarik News

मानव हात्ती सहअस्तित्व र द्वन्द्व व्यवस्थापनका लागि सम्झौता

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र थाइल्यान्डको प्रतिष्ठित संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ) बीच तीन वर्षे रणनीतिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 5 Octlatest · 6 Oct
  1. मानव-हात्ती द्वन्द्व व्यवस्थापन गर्न एनटीएनसी र थाइल्यान्डको सेभ एलिफेन्ट फाउन्डेसनबीच समझदारी

    कृषि, वन तथा वातावरण मन्त्री एवं एनटीएनसी अध्यक्ष गीता चौधरीको पहलमा यो सम्झौता अघि बढेको हो ।

  2. मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ)बीच तीन वर्षे रणनीतिक समझदारीपत्र (एमओयू)मा आज हस्ताक्षर भएको हो । वनमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष गीता चौधरीको पहलमा यो […]

  3. मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबिच सम्झौता

    काठमाडौँ । मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ)बीच

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.