Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 22 Septlast: 22 Sept

सभामुख डीपी अर्यालद्वारा सांसदहरूलाई बैठकमा मर्यादित हुन निर्देशन

सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्। मंगलबारको बैठकमा उनले सभालाई उत्कृष्ट र मर्यादित बनाउनु सबै सदस्यको कर्तव्य भएको बताए। उनले सांसदहरूलाई प्रतिनिधि सभा नियमावली २०८० को नियम २० को 'ट' पालना गर्न विशेष ध्यानाकर्षण गराएका छन्।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

सांसदहरूलाई सभामुखको निर्देशन– प्रतिनिधि सभाको नियमावली हेर्नू, बैठकमा मर्यादित बन्नू

सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।

Coverage

1 more headline since

  1. सभामुख डीपी अर्यालले सांसदहरुको ध्यानाकर्षण गराएको नियम २० को ‘ट’मा के छ?

    काठमाडौं। सभामुख डीपी अर्यालले सांसदहरुलाई बैठक कक्षमा मर्यादित हुन निर्देशन दिएका छन्। उनले मंगलबार प्रतिनिधि सभाको बैठकको अन्तिममा सभालाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका हुन्। ‘हरेक दिनको सभालाई बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो। दायित्व हो। सबै सदस्यहरूको पहलबाटै प्रतिनिधि सभा नियमावली २०८० लागू गरेको हो,’ उनले भने, ‘यसै अन्तर्गत हामीले सभा […] The post सभामुख डीपी अर्यालले सांसदहरुको ध्यानाकर्षण गराएको नियम २० को ‘ट’मा के छ? appeared first on BIZMANDU.

    BizmanduPrivatecontent2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.