Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 8h ago

गुल्मीमा जंगली जनावर धपाउन थापिएको करेन्ट लागेर एक महिलाको मृत्यु

गुल्मीको मदाने गाउँपालिका-१ ओख्लेदहमा जंगली जनावर धपाउन थापिएको करेन्ट लागेर ४८ वर्षीया डालकुमारी खत्रीको मृत्यु भएको छ। स्थानीय सन्तबहादुर बिष्टले आफ्नो बारीमा बिछ्याएको नांगो तारको करेन्टमा परेर खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीले करेन्ट छाड्ने बिष्टलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

TopicsGulmi
3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

२७ भदौ, गुल्मी । गुल्मीमा जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका-१ ओख्लेदहमा सन्तबहादुर बिष्टले बारीमा नांगो तारमा करेन्ट लगाएका थिए । सोही करेन्टमा परेर वडानम्बर-४ की ४८ वर्षीया डालकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । खत्री […]

Coverage

2 more headlines since

first · 9h agolatest · 8h ago
  1. गुल्मीमा जंगली जनावर धपाउन बारीमा राखेको करेन्ट लागेर महिलाको मृत्यु

    रूपन्देही । बारीमा जंगली जनावर धपाउन लगाइएको नांगो तारको करेन्टमा परेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नं -४ की ४८ वर्षीया डालकुमारी खत्रीको यसरी अरूको बारीमा राखेको नाङ्गो तारमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार २२ गतेदेखि हराएकी […]

  2. बारीमा छाडेको करेन्ट लागेर महिलाको मृत्यु, करेन्ट छाड्ने व्यक्ति नियन्त्रणमा

    काठमाडौँ- गुल्मीमा जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका १ ओख्लेदहमा सन्तबहादुर बिष्टले बारीमा नांगो तारमा करेन्ट लगाएका थिए । सोही करेन्टमा परेर वडानम्बर ४ की ४८ वर्षीया डालकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खत्री नातीसहित भतिजीको घर ओख्लेदह गएकी थिइन् । खत्री सम्पर्कविहीन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.