Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3h agolast: 3h ago

संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा माधवकुमार नेपालको जोड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन्। शनिबार वीरगञ्जमा आयोजित पत्रकार भेटघाटमा उनले संघीयता, समावेशिता र मौलिक हकजस्ता उपलब्धिहरूको संरक्षणका लागि कार्यगत एकता अपरिहार्य रहेको बताए। ठूलो संघर्ष र बलिदानबाट प्राप्त संवैधानिक अधिकारहरूको पूर्ण कार्यान्वयनका लागि सबै परिवर्तनकारी शक्ति एक हुनुपर्ने उनको भनाइ छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 41 min
Broke firstRatopati logoRatopati

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । आज वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक,

story5 publishers
Coverage

4 more headlines since

first · 3h agolatest · 3h ago
  1. संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल

    वीरगञ्ज (पर्सा), भदौ २७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबिच एकता हुनुपर्नेमा जोड दिनुभएको छ । आज वीरगञ...

  2. संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

    वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । आज वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याए […]

  3. संविधानको रक्षाका लागि परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

    काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन्। शनिबार वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याए। नेपालले भने, ‘संविधान […]

  4. संविधानको रक्षाका लागि परिवर्तनकारी शक्ति एक हुनुपर्छ : सहसंयोजक नेपाल

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.