Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 11h agolast: 9h ago

रसुवाका बाढी प्रभावित १३२ बालबालिकालाई काठमाडौँको विद्यालयमा भर्ना

रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ जना बालबालिकालाई डल्लुस्थित गीतामाता स्कुलमा भर्ना गरी पठनपाठन सुरु गरिएको छ। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित यी बालबालिकालाई काठमाडौँ महानगरपालिकाको समन्वयमा विद्यालय पठाइएको हो। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय पुगेर बालबालिकालाई प्रोत्साहित गर्दै उनीहरूलाई आत्मीय व्यवहारका साथ पढाउन आग्रह गर्नुभयो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstHimal Press logoHimal Press

रसुवा बाढीपीडित १३२ बालबालिकाको काठमाडौँमा पठनपाठन सुरु

काठमाडौँ- रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ। काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई आत्मिय व्यवहार गरी पढाउन आग्रह गरिन्। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका […]

Coverage

3 more headlines since

first · 11h agolatest · 9h ago
  1. कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

    काठमाडौं । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उनीहरूसँग आत्मीय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरिन् । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित […] The post कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

    काठमाडौँ, भदौ २६ गते । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुर...

  3. कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

    रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौंमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ।...

    Nagarik News logoNagarik NewsPrivateeducation4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.