Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्द्वारा स्वीकृत

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमण स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दिएका हुन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

4 publishers · 4 headlines · developing over 35 min
Broke firstRatopati logoRatopati

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ ।

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 1d ago
  1. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत भएको हो।

  2. प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    काठमाडौं । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै छन्। प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका प्रस्थान गर्नेछन्। The post प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. प्रधानमन्त्रीको अमेरिका भ्रमण क्याविनेटबाट स्वीकृत

    मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.