Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

राष्ट्रिय सभाले कुन कानुन रोकेको हो भन्दै कानुनमन्त्रीलाई सांसद कर्णको प्रश्न

नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई राष्ट्रिय सभाले कुन-कुन कानुन निर्माणमा अवरोध गरेको हो भनी प्रश्न गरेकी छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले मन्त्री गौतमसँग सो सोधपुछ गरेकी हुन्। सांसद कर्णले राष्ट्रिय सभाको भूमिकाका विषयमा मन्त्रीको दाबीप्रति स्पष्टीकरण माग गरेकी छन्।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

मन्त्री गौतमलाई कांग्रेस सांसदको प्रश्न : राष्ट्रिय सभाले कुन–कुन कानुन बनाउन दिएन?

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न गरेकी छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. कानूनमन्त्री गौतमलाई कांग्रेस सांसदले सोधिन्– राष्ट्रिय सभाले कुन–कुन कानून निर्माणमा अवरोध गरेको छ ?

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
  2. कानुनमन्त्रीलाई कांग्रेस सांसदले सोधिन्- राष्ट्रिय सभाले कुन-कुन कानुन निर्माणमा अवरोध गरेको छ ?

    २५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो ? भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न गरेकी छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा राष्ट्रिय […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.