
बाँकेमा १९३ नयाँ कुष्ठरोगी फेला
बाँके । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् । तीमध्ये ८१ जना बाँकेका बिरामी रहेको



