Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित जलेको घरबाट सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित गत वर्ष जेनजी आन्दोलनका क्रममा जलेको घरबाट सम्बोधन गर्ने भएका छन्। गत वर्ष भदौ २४ गते सो घरमा आगजनी भएको थियो। अध्यक्ष ओलीले आज दिउँसो २ बजे उक्त स्थानबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

4 publishers · 5 headlines · developing over 12 hours
Broke firstRatopati logoRatopati

जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ मा जलेको घरबाट सम्बोधन गर्ने भएका छन् । जलेको घर भक्तपुरको बालकोटबाट अध्यक्ष ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने एमाले युवा

story5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 2d ago
  1. एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

    काठमाडौँ, भदौ २४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी आन्दोलनको क्रममा भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्नुभएको छ । गत वर्ष भदौमा...

  2. ‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थीत आफ्नो घरको अवलोकन गरेका छन् । बुधबार आफ्नो घर जलेको एक बर्ष पुरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेन-जी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन् । सो क्रममा राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर–सपनाको […]

  3. आगजनीबाट ध्वस्त घर पुगे ओली (तस्बिर)

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको आफ्नो बालकोटस्थित घरको बुधबार अवलोकन गरेका छन् । गत वर्ष जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले अध्यक्ष ओलीको बालकोटस्थित घरमा तोडफोड, चोरी तथा

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ मा जलेको घरबाट सम्बोधन गर्ने भएका छन् । जलेको घर भक्तपुरको बालकोटबाट अध्यक्ष ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.