Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा दुई जनाको शव फेला

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा दुई जनाको शव फेला परेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ड्रोनको प्रयोग र सुरुङभित्र ५० मिटरसम्म पुगेर खोजी गर्ने क्रममा यी शवहरू भेटिएका हुन्। उद्धार टोलीले सुरुङभित्र खोजी कार्य जारी राख्ने क्रममा फरक-फरक समयमा शवहरू फेला पारेको हो।

2 publishers · 3 headlines · developing over 1d 15h
Broke firstRatopati logoRatopati

रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला

काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा स"चना निर्देशनालयले जनाएको छ।

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 2d ago
  1. रसुवा भोटेकोशी जलविद्युत आयोजनामा ड्रोनबाट खोज्दा भेटियो थप एक शव

    काठमाडौँ- रसुवाको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा थप एक जनाको शव भेटिएको छ । टनेलको ५० मिटर भित्रसम्म पुगेर खोजी गर्दा थप एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि मङ्गलवार सेनाले सुरुङको केबल टनेलमा ड्रोन प्रयोग गरेर खोज्दा एक जनाको शव फेला पारेको थियो । टनेलमा खोजी कार्य जारी रहेको […]

  2. रसुवा भोटेकोशी हाइड्रोपावर आयोजनामा थप एक जनाको शव फेला

    काठमाडौँ । रसुवाको रेङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनामा थप एक जनाको शव भेटिएको छ । टनेलको ५० मिटर भित्रसम्म पुगेर खोजी गर्दा थप एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.