
10 Bangladeshi Nationals Arrested in Thamel for Illegal Stay and Suspicious Activities
Kathmandu. Police have arrested 10 foreign nationals on charges of illegally residing in various hotels and guesthouses in Kathmandu's Thamel...
काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरू बङ्गलादेशको गाजीपुर जिल्लाका बासिन्दा हुन्। उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ स्थित विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँको ठमेल क्षेत्रका विभिन्न होटल तथा गेस्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरिरहेका १० जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। शंकास्पद गतिविधिमा संलग्न रहेको र भिसा बिना बसोबास गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। ठमेल क्षेत्रमा विदेशी नागरिकहरूको अनधिकृत उपस्थितिको सूचनाका आधारमा प्रहरीले यो कारबाही चलाएको थियो।
काठमाडौँको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार होटल ढाका एक्सप्रेस र होटल डी भेदा लगायतका स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू ठमेलका विभिन्न होटल तथा गेस्टहाउसहरूमा लुकिछिपी बस्दै आएको पाइएको छ।
काठमाडौँको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार ठमेलका विभिन्न होटल तथा गेस्टहाउसहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरू काठमाडौँ महानगरपालिका–२६ स्थित विभिन्न स्थानमा शङ्कास्पद रूपमा बसिरहेका थिए। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरू बङ्गलादेशको गाजीपुर जिल्लाका बासिन्दा हुन्। उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ स्थित विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Kathmandu. Police have arrested 10 foreign nationals on charges of illegally residing in various hotels and guesthouses in Kathmandu's Thamel...
17 more headlines since
काठमाडौँ- ठमेलमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले दश जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शंकास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए। प्रहरीका अनुसार पक्राउ पर्नेमा बंगलादेशको […]

काठमाडौँ। काठमाडौँको ठमेलबाट पक्राउ परेका १० जना बङ्गलादेशी नागरिकबारे अध्यागमन विभागले अनुसन्धान थालेको छ । प्रहरीले सोमबार काठमाडौँ–२६ स्थित ठमेल क्षेत्रका होटलहरुबाट पक्राउ गरेर बङ्गलादेशी नागरिकहरूलाई अध्यागमन विभागमा पठाएको थियो। शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचना पाएपछि

Kathmandu. The Department of Immigration has started an investigation into 10 Bangladeshi nationals arrested from Thamel, Kathmandu. The police had...

काठमाडौँ, भदौ २३ गते । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिक...
ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौँ। काठमाडौँको ठमेल क्षेत्रमा रहेका विभिन्न होटल तथा गेस्टहाउसहरूमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सबै बंगलादेशी नागरिक हुन्। ठमेल क्षेत्रमा केही विदेशी नागरिकहरू
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं महानगरपालिकाले अतिविपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीहरूका लागि दुई लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…