
जेन्जी शहीदका आमालाई खगेन्द्र सुनारले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमाहरूलाई सम्बोधन गर्दै युवाको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। आन्दोलनका एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बाचा गरेका हुन्। शहीदका आमाहरूलाई सम्बोधन गर्दै भने, ‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो। तिम्रो गर्भमा नायकले […]
