नेताहरू पार्टी एकता पक्षमा हुनुहुन्छ भने शुक्रबारभित्र मुद्दा फिर्ता लिनुहोस्- मधु आचार्य
नेपाली कांग्रेसका नेता मधु आचार्यले नेताहरू एकताको पक्षमा हो भने आउँदो शुक्रबारभित्र सर्वोच्च अदालतमा रहेको मुद्दा फिर्ता लिई एकताको वातावरण बनाउन तयार रहनुपर्ने बताएका छन्।
