Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

जेनजी शहीद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा विशेष कार्यक्रम आयोजना

जेनजी आन्दोलन २०८२ को एक वर्ष पूरा भएको अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा 'जेनजी शहीद स्मृति दिवस' मनाइएको छ। जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा बहालवाला मन्त्री, शहीद परिवार र घाइतेहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा आन्दोलनका क्रममा जलेका सवारीसाधनहरू हेर्न सर्वसाधारणको बाक्लो भिड लागेको थियो।

4 publishers · 9 headlines · developing over 1d 8h
Broke firstRatopati logoRatopati

पुरानो संसद् भवनमा सहिद परिवारको भेला : मन्त्रीदेखि घाइतेसम्मको उपस्थिति

काठमाडौँ । जेनजी सहिद स्मृति दिवसको अवसरमा मङ्गलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन) मा विशेष कार्यक्रम आयोजना गरिएको छ। जेनजी सहिद परिवार कल्याणकारी समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बहालवाला मन्त्री, जेनजी आन्दोलनपछि गठित

story9 publishers
Coverage

8 more headlines since

  1. घाइतेहरूले प्रदर्शन गरे जेनजी आन्दोलन झल्काउने नाटक

    काठमाडौं : जेनजी सहिद स्मृति दिवस २०८३ को अवसरमा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा जेनजी आन्दोलनका घाइतेहरूले नाटक प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनका क्रममा भएका घटना, त्यसबाट घाइते तथा सहिद परिवारले भोगिरहेको पीडा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
  2. जेनजी शहीदहरूको स्मृतिमा कमन जेनजीद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृति तथा सम्मानमा कमन जेनजी नेपालले आज काठमाडौंको नयाँ बानेश्वरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको छ । आन्दोलनको क्रममा जीवन बलिदान गर्ने जेनजी शहीदहरूप्रति सम्मान व्यक्त गर्दै आयोजित कार्यक्रममा कमन जेनजीका अध्यक्ष विकेश साहसहित विभिन्न जेनजी अभियन्ता तथा युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी युवाहरूले शहीदहरूको […] The post जेनजी शहीदहरूको स्मृतिमा कमन जेनजीद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. नाटकमार्फत जेनजी आन्दोलनको सम्झना, तस्बिरमा हेर्नुहोस्

    काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा बुधबार नाटक प्रदर्शन गरिएको छ । जेनजी युवाहरूको समूहले बुधबार आन्दोलनको सुरुआतदेखि बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुँदासम्मको घटनाक्रमलाई नाटकमार्फत प्रस्तुत गरेको हो

    Ratopati logoRatopatiPrivatestory9 publishers
  4. जेनजी आन्दोलनको एक वर्ष : ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)

    आज ज्यान गुमाएकाको सम्झनामा र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै जेनजी आन्दोलनमा धेरैको ज्यान गएको ठाउँ संसद् भवनअगाडि दीप प्रज्वलन गरिएको छ।

  5. जेनजी आन्दोलनमा जलेका सवारीसाधन हेर्नेहरूको भिड, तस्बिरहरू

    काठमाडौँ। जेनजी आन्दोलन भएको मंगलबार एक वर्ष पूरा भएको छ। आन्दोलनको एक वर्ष पुगेको अवसरमा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। आज नयाँ बानेश्वरमा विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जेनजी

    Ratopati logoRatopatiPrivatestory9 publishers
  6. ‘जेनजी शहीद स्मृति दिवस’का अवसरमा बानेश्वरमा विशेष कार्यक्रम (तस्बिर)

    काठमाडौं। ऐतिहासिक ‘जेन्जी आन्दोलन २०८२’ को एक वर्ष पूरा भएको अवसरमा आज नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा ‘जेन्जी शहीद स्मृति दिवस’ कार्यक्रम आयोजना गरिएको छ। जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालको संयुक्त आयोजनामा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.