Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

भोटेकोशी बाढीपीडितको सहयोगका लागि विराटनगरमा ‘सिफारिस’ नाटक मञ्चन

भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको सहयोगका लागि विराटनगरको आरोहण गुरुकुलमा ‘सिफारिस’ नाटक मञ्चन सुरु भएको छ। साहित्यकार धिरज राईको कथामा आधारित यो नाटक भदौ २४ गतेसम्म हरेक दिन साँझ प्रदर्शन गरिनेछ। नाटकबाट संकलित सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने आयोजकले जनाएका छन्।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

भोटेकोशी बाढी पीडितका लागि विराटनगरमा नाटक मञ्चन

२२ साउन, विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा ‘सिफारिस’ नाटक मञ्चन सुरु भएको छ । भोटेकोशी बाढीपीडितको सहयोगका लागि आइतबारबाट नाटक मञ्चन सुरु भएकाे हाे । साहित्यकार धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ भदौ २४ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ । नाटकबाट प्राप्त सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा […]

Coverage

1 more headline since

  1. ‘सिफारिस’को मञ्चनबाट बाढीपीडितलाई सहयोग जुटाउँदै विराटनगर

    विराटनगर । भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरमा नाटकमार्फत मानवीय अभियान सुरु गरिएको छ। आरोहण गुरुकुल विराटनगरमा साहित्यकार धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ मञ्चन भइरहेको छ। भदौ २१ गतेदेखि २४

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.