
रास्वपाद्वारा बौद्धमा दीप प्रज्वलन, मन्त्री विराज भक्त श्रेष्ठले भने- पुनर्स्थापनामा सरकार गम्भीर
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपत्तिको सामना गर्न सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर उभिनुपर्ने बताएका छन्।...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय र नागरिकको सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने विश्वास व्यक्त गरेका छन्। स्वयम्भूस्थित सप्तरङ्गी इन्द्रेणी बौद्ध समाजले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को समयमा आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले बौद्धमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी हुँदै सरकार पुनर्स्थापनाका कार्यमा गम्भीर रहेको समेत उल्लेख गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपत्तिको सामना गर्न सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर उभिनुपर्ने बताएका छन्।...
4 more headlines since

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको समयमा सबै एकताबद्ध भएर उभिनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिले आज साँझ बौद्धनाथ स्तूपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्ने बताएका हुन् । उनले देश अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेको […]

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको समयमा सबै नेपाली एकताबद्ध भएर उभिनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिले सोमबार साँझ बौद्धनाथ स्तूपामा आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा मन्त्री श्रेष्ठले देश अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेको बताउँदै विपत्तिविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । […]

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सरकार, सरोकार भएका निकाय तथा सबै नागरिकको प्रयासले देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्याक्त गरेका छन् । साेमबार सप्तरङ्गी इन्द्रेणी बौद्ध समाजले बाढीपीडितका लागि उपलब्ध गराएको

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय र नागरिकको सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने विश्वास व्यक्त गरेका छन् । सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज, स्वयम्भूले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग ग्रहण गर्दै सोमबार मन्त्री श्रेष्ठले सङ्कटको समयमा आपसी सहकार्य, समन्वय र हातेमालोले विपद्को सामना गर्न थप सहयोग पुग्ने बताए। उहाँले देश सङ्कटमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार पार्न महामन्त्री विपिनकुमार आचार्यको स…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…