
खोटाङमा ५० शैयाको अस्पताल कार्यान्वयनमा लैजान स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
खोटाङ । जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष ५० शैयाको स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा नहुँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेर जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको जनाउँदै समितिले ज्ञापनपत्र बुझाएको हो । […] The post खोटाङमा ५० शैयाको अस्पताल कार्यान्वयनमा लैजान स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
