
इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु
बेरुत । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिनाका शिशुसहित बालबालिका पनि रहेको जनाइएको छ । घटनामा कम्तीमा दुई जना अझै बेपत्ता छन् । सोमबार बिहान नबातिएह जिल्लाको



