Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवमा डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का जारी

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा अमेरिकी मिंटले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको नयाँ सिक्का सार्वजनिक गरेको छ। सिक्काको अगाडिको भागमा ट्रम्पको तस्बिरका साथै 'लिबर्टी' र 'इन गड वी ट्रस्ट' लेखिएको छ। दैनिक कारोबारका लागि नभई संग्रहका लागि जारी गरिएको यो सिक्का बिक्री खुला भएको केही घण्टामै सकिएको थियो।

3 publishers · 3 headlines · developing over 1d 18h
Broke firstArtha Sarokar

ट्रम्पको तस्वीर अंकित एक डलरको सिक्का सार्वजनिक, बिक्री खुला भएको केहीबेरमै ‘आउट अफ स्टक’ !

काठमाडौँ । अमेरिकाले डोनाल्ड ट्रम्पको तस्वीर अंकित एक डलरको सिक्का सार्वजनिक गरेको छ । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा अमेरिकी मिंटले उक्त सिक्का सार्वजनिक गरेको हो । ट्रम्पको तस्वीर अंकित उक्त सिक्का दैनिक कारोबारका लागि नभएर संग्रहका लागि सार्वजनिक गरिएको अमेरिकी मिंटले जनाएको छ । अमेरिकी मिंटका अनुसार एक्त सिक्का अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवलाई स्मरणीयContinue reading "ट्रम्पको तस्वीर अंकित एक डलरको सिक्का सार्वजनिक, बिक्री खुला भएको केहीबेरमै ‘आउट अफ स्टक’ !"

Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. अमेरिकी डलरको सिक्कमा ट्रम्पको अनुहार, कानुनी छिद्रको फाइदा उठाउँदै आफ्नै प्रचार

    अमेरिकाको २५०औं वार्षिकोत्सवको अवसर पारेर युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित एक डलरको नयाँ सिक्का सार्वजनिक गरेको छ। अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो।

  2. ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का जारी, केही घण्टामै भयो ‘आउट अफ स्टक’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का जारी गरिएको छ । अमेरिकी टकसालले बुधबार नयाँ एक डलरको सिक्का सार्वजनिक गरेको हो । सिक्काको अगाडिको भागमा ट्रम्पको तस्बिरसँगै ‘लिबर्टी’ र ‘इन गड वी ट्रस्ट’ लेखिएको छ । अमेरिकाको २५०औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसर पारेर यो सिक्का जारी गरिएको हो । अमेरिकी टकसालका अनुसार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.