
काठमाडौँमा सिलिन्डरका लागि घण्टौँ लाइन (तस्बिरहरू)
काठमाडौँ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सर्वसाधारण सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। सिफललगायत काठमाडौँका विभिन्न स्थानमा ग्यास वितरण केन्द्रमा सर्वसाधारणको लामो लाइन लागेको छ। ग्यास नपाउँदा विद्यार्थी, श्रमिक तथा



