Skip to content
kchakhabarehकेखबर
StoryEN · NEfirst: 6d agolast: 5d ago

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायली सेनाको जवाफी कारबाही

हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा जवाफी आक्रमण सुरु गरेको छ। आक्रमणअघि इजरायली सेनाले 'अरब सलिम' सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान चेतावनी दिएको थियो। हिजबुल्लाहले इजरायली सैनिकहरूलाई लक्षित गरेपछि यो सैन्य कारबाही अघि बढाइएको हो।

TopicsLebanon
5 publishers · 5 headlines · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

जेरुसेलम, भदौ २१ गते । हिजबुल्लाहले आफ्ना सैनिकलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ‘अरब सलिम’ सहरका बासिन्दालाई स...

news5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 5d ago
  1. हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

    बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’ मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ […]

  2. दक्षिणी लेबनानमा इजरायलको आक्रमण

    काठमाडाैँ। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ । 'अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । “हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. Israeli Army Attacks Southern Lebanon After Hezbollah Drone Strike

    Kathmandu. The Israeli army said on Sunday that it had launched an attack on southern Lebanon after Hezbollah targeted its...

  4. हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

    अर्को एक सन्देशमा, इजरायली सेनाले आगामी आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिइएको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.