Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

केपी शर्मा ओलीको एआई निर्मित भ्रामक तस्बिरप्रति नेकपा एमालेको आपत्ति

नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएका भ्रामक र अपमानजनक पोस्टरहरूप्रति आपत्ति जनाएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरुपयोग गरी नेतृत्वको चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ। एमालेले यस कार्यलाई अराजनीतिक, अनैतिक र आपराधिक क्रियाकलापको संज्ञा दिएको छ। सामाजिक सञ्जालमा प्रसारित यस्ता सामग्रीले भ्रम फैलाउन खोजेको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

ओलीको तस्बिर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएको भन्दै एमालेको आपत्ति

काठमाडौँ। नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टर सामाजिक सञ्जालमा राखिएकाेप्रति आपत्ति जनाएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

    काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर दुरुपयोग गरी आईमार्फत निर्मित अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै पार्टीले आपत्ति जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा ओलीको तस्बिर प्रयोग गरी एआईबाट निर्मित भ्रामक, अनर्गल र अपमानजनक पोस्टरहरू सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएका हुन्। डिजिटल प्रविधिको दुरुपयोग […]

  2. ओलीको तस्वीर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएकोमा एमालेको आपत्ति

    नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट निर्मित भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टर सामाजिक सञ्जालमा प्रसारित भइरहेको भन्दै आपत्ति जनाएको छ।प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामग्री सम्प्रेषण गरिएको जनाएका छन् ।सामाजिक सञ्जामार्फत आचार्यले पार्टीले घटनालाई ‘अराजनीतिक, अनैतिक र आपराधिक’ क्रियाकलापको संज्ञा दिँदै

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.