
पार्टी एकताका लागि कांग्रेसका नेता केसीले राखे पाँच बुँदे प्रस्ताव
काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक एकता र महाधिवेशनको सुनिश्चितताका लागि केन्द्रीय कार्यसमिति बैठकमा विशेष प्रस्ताव पेस गरेका छन्। आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गरी