Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीले उद्धार गरेको छ। पोखरा महानगरपालिका-६ स्थित तालबाराही मन्दिर नजिकै शुक्रबार दिउँसो यो घटना भएको हो। सशस्त्र प्रहरीको गोताखोर टोलीले तामाङलाई तालको करिब ३० फिट गहिराइबाट अचेत अवस्थामा फेला पारी उद्धार गरेको थियो।

4 publishers · 6 headlines · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

फेवातालमा डुबेका युवकको उद्धार

२० भदौ, पोखरा । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक जनाको सकुशल उद्धार भएको छ । उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेका थिए । उक्त सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी […]

Coverage

5 more headlines since

first · 6d agolatest · 6d ago
  1. फेवातालमा काइकिङ गर्ने क्रममा डुबेर एकजनाको मृत्यु

    पोखरा । फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु भएको छ। तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गर्ने क्रममा तामाङ डुबेर मृत्यु भएको हो। मानिस डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं

    Ratopati logoRatopatiPrivatestory6 publishers
  2. कायाकिङ गर्ने क्रममा फेवातालमा डुबेका युवकको ३० फिट गहिराइबाट उद्धार

    पोखरा । पोखरा महानगरपालिका–६ स्थित फेवातालमा कायाकिङ गर्ने क्रममा डुबेका एक युवकलाई सशस्त्र प्रहरीका गोताखोरले ३० फिट गहिराइबाट उद्धार गरेको छ । उदयपुर घर भई पोखरा घुम्न आएका करिब २१ वर्षीय आयुस तामाङ कायाकिङ गर्ने क्रममा फेवातालमा डुबेका थिए । उनी डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल फेवा रेस्क्यु टावरबाट सहायक निरीक्षक रामप्रसाद […]

  3. फेवातालमा डुबेका युवा ३० फिट गहिराइबाट उद्धार

    फडिन्द्र अधिकारीलेखनाथ, भदौ २० गते। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ मा पर्ने फेवातालको तालबाराही मन्दिर नजिकै कायकिङ गर्ने क्रममा डुबेका युवाको उद्धार गरिएको छ । उदयपुर घर...

  4. फेवातालमा डुबेका युवाको उद्धार

    लेखनाथ, भदौ २० गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ मा पर्ने फेवातालको तालबाराही मन्दिर नजिकै कायकिङ गर्ने क्रममा डुबेका युवाको उद्धार गरिएको छ । उदयपुर घर भएका २१ वर्षीय...

  5. फेवातालमा कायकिङ गर्दा डुबेका युवाको गोताखोर टोलीद्वारा उद्धार

    कास्की । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थामा उद्धार गरेको छ । पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा

    Ratopati logoRatopatiPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.