Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ। आर्थिक वर्ष २०५०-५१ देखि सुरु भएको यो प्रक्रिया अन्तर्गत हालसम्म ५२ लाखभन्दा बढी विदेशी पर्यटकले भक्तपुरको भ्रमण गरिसकेका छन्। नगरपालिकाले सुरुमा गैरसार्क राष्ट्रका पर्यटकसँग मात्र शुल्क उठाउन थालेको थियो।

5 publishers · 5 headlines · developing over 12 hours
Broke firstNagarik News logoNagarik News

भक्तपुर पर्यटनको ३२ वर्ष: भित्रिए ५२ लाख विदेशी

भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ।

economy5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 6d ago
  1. भक्तपुरमा प्रवेश शुल्क ‘अनौठो’ किसिमको, गैरसार्क मुलुकका व्यक्तिलाई २ हजार लिँदा सार्ककालाई जम्मा ५ सय

    भक्तपुर- भक्तपुर नगरपालिकाले विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ । आर्थिक वर्ष २०५०/५१ देखि सुरु भएको शुल्क प्रणालीअन्तर्गत हालसम्म ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । नगरपालिकाले सुरुमा गैरसार्क मुलुकका पर्यटकसँग मात्रै शुल्क उठाएको थियो । चीनसहित सार्क मुलुकका पर्यटकसँग भने २०५४ सालदेखि शुल्क लिन […]

  2. भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक

    भक्तपुर । भक्तपुर नगरपालिकाले विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ । आर्थिक वर्ष २०५०/५१ देखि सुरु भएको शुल्क प्रणालीअन्तर्गत हालसम्म ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. भक्तपुरको पर्यटनमा तीन दशक : ५२ लाखभन्दा बढी पर्यटकको आगमन

    भक्तपुर, भदौ २० गते । भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थ...

  4. भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

    भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०५०-५१ देखि नगर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो । नगरपालिकाले पहिलो पटक गैरसार्क राष्ट्रका पर्यटकसँग मात्रै शुल्क उठाउन थालेको थियो । घुम्न आउने विदेशी पर्यटकसँग […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.