Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 6d ago

फकल्यान्ड टापुमाथि बेलायतको अडान कायमै, अर्जेन्टिनाको दाबी अस्वीकार

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्याएपछि बेलायतले सो क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता पूर्ण र अडिग रहेको स्पष्ट पारेको छ। बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले फकल्यान्डका बासिन्दाहरूले आफूलाई बेलायती मान्ने भएकाले उनीहरू बेलायती नै रहने बताएका छन्। उनले माइलेको यस कदमलाई अर्जेन्टिनाको घरेलु राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत गरेका छन्।

5 publishers · 5 headlines · developing over 21 hours
Broke firstRatopati logoRatopati

फकल्यान्डमा बेलायतको अडान अडिग

काठमाडाैँ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्‍याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ। बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले फकल्यान्डका बासिन्दाले आफूलाई बेलायती मान्ने भएकाले उनीहरू बेलायती भएको बताउँदै

story5 publishers
Coverage

4 more headlines since

first · 4 Septlatest · 6d ago
  1. फकल्याण्ड फिर्ता लिन माइलीको ‘हङकङ मोडल’, बेलायतलाई कडा चुनौती

    अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बेलायतको नियन्त्रणमा रहेको फकल्याण्ड टापुहरू अर्जेन्टिनाको नियन्त्रणमा फर्काउन हङकङ हस्तान्तरणको मोडल अपनाउन सकिने बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivateinternational5 publishers
  2. फकल्यान्डमा अर्जेन्टिनाले अडान दोहोर्‍याएपछि बेलायतले के भन्यो ?

    अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्‍याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ

  3. फकल्यान्डमा बेलायतको अडान अडिग

    लन्डन, भदौ १९ गते । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’रहेको बताएको छ । ब...

  4. फकल्यान्डमा बेलायतको अडान कायमै

    लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्‍याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ । बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले फकल्यान्डका बासिन्दाले आफूलाई बेलायती मान्ने भएकाले उनीहरू बेलायती भएको बताउँदै माइलेले उठाएको विषयलाई घरेलु राजनीतिबाट प्रेरित भएको टिप्पणी गरे । माइलेले भने फकल्यान्डमाथि अर्जेन्टिनाको दाबीलाई समर्थन गर्ने ‘परिवर्तनको हावा’ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.