
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने
काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको छ । यसै सिलसिलामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूतहरू ज्यारेड कुश्नर र स्टिभ विट्कफले रुसको भ्रमण गर्ने तयारी गरेका छन् । रुसको भ्रमणपछि उनीहरू युक्रेनको राजधानी किभ जाने कार्यक्रम रहेको छ। यसअघि अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जोन र्याटक्लिफले पनि रुसको भ्रमण गरिसकेका छन् […]


