नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए १० महिनामै राजीनामा
काठमाडौं। नेपालमा काम गर्न गाह्रो भएको र विदेशी लगानीको वातावरण नरहेको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले राजीनामा दिएका छन्। नियुक्ति लिएर आएको बर्ष दिन पनि नपुग्दै उनले एनसेलको लगानी, २५ वर्षे अनुमतिको विवाद र परिवारको दबाव लगायतका कारण राजीनामा गरेका हुन्। उनले भदौ पहिलो साता नै राजीनामा गरेका थिए। स्वीकृति भने भदौ ९ गते भएको […] The post नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए १० महिनामै राजीनामा appeared first on BIZMANDU.
