तिनाउ नदीमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ निर्माण हुँदै, चिनियाँ कम्पनीलाई ठेक्का
चिनियाँ कम्पनीले भ्याट तथा पीएससहित एक अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा ठेक्का पाएको छ ।
बुटवलस्थित तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि चीनको एम/एस आन्हुई सिन्जियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यो पुल र पहुँचमार्ग निर्माणको कुल लागत भ्याटसहित करिब १ अर्ब ७० करोड ५२ लाख रुपैयाँ रहेको छ। आयोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार यो परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
चिनियाँ कम्पनीले भ्याट तथा पीएससहित एक अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा ठेक्का पाएको छ ।
4 more headlines since

भ्याट र पिसिएससहित १ अर्ब ७० करोड ५४ लाख २९ हजार ५ सय ९२ रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

बुटवल । पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहँदा बुटवलस्थित तिनाउ नदीमा आकर्षक र आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माणको बाटो औपचारिक रूपमा खुलेको छ। आयोजना कार्यान्वयनको चरणमा प्रवेश गराउँदै सडक विभागले चिनियाँ कम्पनी एम/एस आन्हुई
सिग्नेचर पुलसँगै पहुँच मार्ग निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएको हो।
बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिज निर्माण कार्यका लागि ठेक्का सम्झौता भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत तिनाउ नदीमा नयाँ सिग्नेचर पुल र पहुँचमार्ग निर्माणका लागि १ अर्ब ७० करोड २१ हजारमा चीनको एम/एस आन्हुई सिन्जियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडले ठेक्का पाएको हो ।३ वर्षभित्र सम्पन्न गर्ने गरी बिहीबार ठेक्का सम्झौता भएको परियोजनाका निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…