
वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै
काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी आउने गरेको देखिएको छ । साथै, नेपालमा प्रतिवर्ष वास्तविक लगानीको तुलनामा लाभांश फिर्ताको रकम पनि धेरै माथि हुने नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा सार्वजनिक गरिएको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्ष २०८१/८२ को सर्वेक्षण प्रतिवेदन’ले देखाएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा […]