
भारतबाट भन्सार छुटमा २५ हजार मेट्रिक टन चिनी आयात गरिँदै
काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई विशेष भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५ हजार मेट्रिक टन चिनी […]
