विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले ढुवानी भाडा बढेको भन्दै काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसाले बढाएको छ। कृष्णभीरमा पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेको भन्दै सङ्घका अध्यक्ष दिवान बहादुर चन्दले मूल्यवृद्धिको निर्णय सार्वजनिक गर्नुभएको हो। राष्ट्रिय उपभोक्ता मञ्चले प्राकृतिक विपत्तिको समयमा गरिएको यो मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ।
एलपी ग्यास उद्योग संघले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर २,१६५ रुपैयाँ ३८ पैसा कायम गरेको छ। नेपाल आयल निगमले तोकेको २,०६० रुपैयाँमा ढुवानी भाडा बापत १०५ रुपैयाँ ३८ पैसा थप गरी यो मूल्य निर्धारण गरिएको हो। संघका अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै उपत्यका बाहिरबाट रिफिल गरी ढुवानी गर्नुपर्ने बाध्यताका कारण मूल्य बढेको जानकारी दिएका छन्। साथै, संघले उद्योगीहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगर्न समेत निर्देशन दिएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले ढुवानी भाडा बढेको भन्दै काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसाले बढाएको छ। कृष्णभीरमा पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेको भन्दै सङ्घका अध्यक्ष दिवान बहादुर चन्दले मूल्यवृद्धिको निर्णय सार्वजनिक गर्नुभएको हो। राष्ट्रिय उपभोक्ता मञ्चले प्राकृतिक विपत्तिको समयमा गरिएको यो मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ।
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
7 more headlines since
काठमाडौं। सडक अवरुद्ध भएर ढुवानी लागत बढेको भन्दै उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाउने निर्णय गरेपछि यसको भार उपभोक्तामाथि पार्नु उचित हो कि होइन भन्ने प्रश्न उठेको छ। रसुवाको भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोले आपूर्ति शृंखला प्रभावित भएपछि ग्यास उद्योगीले वैकल्पिक मार्गबाट ढुवानी गर्नुपरेको […] The post वैकल्पिक बाटोबाट ग्यास ल्याउँदा बढेको खर्चको भार उपभोक्तामाथि नै किन? appeared first on BIZMANDU.

काठमाडौँ । कृष्णभीरमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाइएको छ । नेपाल एलपी ग्यास उद्योग संघको निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ग्यासको

काठमाडौँ। सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेका बेला खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ मूल्यवृद्धि गरिएको घटनाप्रति राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। लामो बाटोबाट ढुवानी गर्नुपरेको बहाना अघि सार्दै उद्योगीहरूले गरेको यो
काठमाडौँ । खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ ।कृष्णभीरमा गएको पहिलोले सडक अवरुद्ध भएपछि ढुवानी महँगो भएको भन्दै उद्योगीहरुले ग्यासको मूल्य बढाएका हुन् । वैकल्पिक ढुवानी महँगो परेको भन्दै ग्यासको मूल्य प्रति सिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा बढाइएको उद्योगीहरुले जनाएका छन् । योसँगै अब काठमाडौँमा ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार १Continue reading "विपत्तिमा ग्यासको मूल्य प्रति सिलिन्डर १ सय ५ रुपैयाँले बढ्यो !"

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १९ गते । ग्यास उद्योगीले काठमाडौँ उपत्यकाका लागि ग्यास सिलिन्डरको मूल्य बढाएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले बिहीबार निर्णय गर्दै हाल कायम...
काठमाडौं। उपत्यकाका बाहिर रिफिल गरेर ढुवानी गर्नुपर्ने बाध्यतापछि एलपी ग्यास उद्योग संघले ग्यासको मूल्य बढाएको छ। ढुवानी भाडा १०५ रुपैयाँ ३८ पैसा र आयल निगमले तोकेको प्रतिसिलिन्डर मूल्य २०६० रुपैयाँमा गरी अब दुई हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यासको कारोबार हुनेछ। संघका अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै नयाँ सिलिन्डरको बजारीकरण नगर्न पनि उद्योगीलाई […] The post ढुवानी भाडा बढेपछि उद्योगीले बढाए ग्यासको मूल्य, अब प्रतिसिलिन्डर २१६५ रुपैयाँमा कायम appeared first on BIZMANDU.
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…