
प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र शाहको कार्यशैलीमाथि तिखो आलोचना गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले आफ्नै दलका सांसदको मन जित्न नसकेको र अनुहारै नहेरेको अनुभव सुनाए । प्रधानमन्त्रीले गम्भीर भएर सबैको कुरा सुन्न नसके समयले उनलाई पनि पर्खन नसक्ने प्रचण्डको भनाइ थियो । ‘प्रधानमन्त्रीले आफ्नै दलका सांसदलाई विश्वास […]
