Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 2 Sept

कञ्चनपुरमा बिरुडा धोएर गौरा पर्वको दोस्रो दिन मनाइँदै

कञ्चनपुरमा गौरा पर्वको दोस्रो दिन बर्तालु महिलाहरूले स्थानीय न्वालामा बिरुडा धोएर मनाइरहेका छन्। मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको यस पर्वमा तामाको भाँडोमा पाँच प्रकारका अन्न मिसाएर बिरुडा भिजाउने गरिन्छ। गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार यो पर्वमा परम्परागत पूजाआजा र दुबो तथा अक्षताले भाँडो सिङ्गार्ने चलन रहेको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

बिरुडा धोएर न्यालाको गौरापर्व मनाइँदै

कञ्चनपुर । पर्व गौराको आज दोस्रो दिन बिरुडा धोएर न्वालाको गौरा मनाइँदैछ । मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज बिरुडा बर्तालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन् । गौरा पर्वका जानकार निर्मला

story4 publishers
Coverage

3 more headlines since

first · 2 Septlatest · 2 Sept
  1. सुदूरपश्चिममा आज बिरुडा धोएर गौरापर्व मनाइँदै

    कञ्चनपुर– गौरा पर्वको आज दोस्रो दिन बिरुडा धोएर न्यालाको गौरा मनाइँदैछ । मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज बिरुडा व्रतालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन् । गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बिरुडा पञ्चमीको पहिलो दिन तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिङ्गारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, […]

  2. बिरुडा धोएर न्यालाको गौरापर्व मनाइँदै

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
  3. बिरुडा धोएर न्यालाको गौरापर्व मनाइँदै

    १७ भदौ, कञ्चनपुर । पर्व गौराको आज दोस्रो दिन बिरुडा धोएर न्वालाको गौरा मनाइँदैछ । मङ्गलबारदेखि विधिवत रूपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज बिरुडा बर्तालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदैछन् । गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बिरुडा पञ्चमीको पहिलो दिन तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिङ्गारपटार गरी त्यसभित्र पञ्च अन्न […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.