
रूस-युक्रेन युद्धको प्रभावबिच जी-२० अर्थमन्त्रीको बैठक सम्पन्न
एशभिल, अमेरिका, भदौ १७ गते । जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुई दिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ । बैठकमा अधिकांश सदस...
जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुई दिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ। बैठकमा रूस-युक्रेन युद्धको प्रभाव, मध्यपूर्वको तनाव र विश्वव्यापी व्यापार असन्तुलन जस्ता विषयहरूमा छलफल भएको थियो। अधिकांश सदस्य राष्ट्रहरूले अध्यक्षको वक्तव्यलाई समर्थन गरे तापनि रूसको सहभागिता र होर्मुज जलडमरूमध्यको सुरक्षाका विषयमा भने मतभेद कायम रहेको छ।

एशभिल, अमेरिका, भदौ १७ गते । जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुई दिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ । बैठकमा अधिकांश सदस...
1 more headline since

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ । रूस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, विश्वव्यापी व्यापार असन्तुलन तथा युक्रेनलाई निरन्तर सहयोगलगायत विषयमा मतभेदबीच जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुईदिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको हो। बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई समर्थन गरे पनि रूसको सहभागिता, होर्मुज जलडमरूमध्यको सुरक्षा, […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…