Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Septlast: 2 Sept

रसुवामा बाढीपछि खोज र उद्धारका लागि ४४ सदस्यीय कोरियाली टोली नेपाल आउँदै

रसुवामा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाएको छ। विशेष उपकरण र तालिमप्राप्त कुकुरसहितको यो टोलीले जलविद्युत आयोजनामा कार्यरत रहँदा बेपत्ता भएका नौ जना कोरियाली नागरिकको खोजी गर्नेछ। दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयका अनुसार यो टोली नेपालमा १० दिनसम्म परिचालन हुनेछ।

4 publishers · 7 headlines · developing over 1 day
Broke firstRatopati logoRatopati

४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको रसुवा क्षेत्रमा आएको बाढीपछि सिर्जित परिस्थितिमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ। दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको

story7 publishers
Coverage

6 more headlines since

first · 1 Septlatest · 2 Sept
  1. ५ उद्धार कुकुर र अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली टोली काठमाडौँ आइपुग्यो

    काठमाडौँ। नेपालमा आएको भीषण बाढी र पहिरोपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाको विदेश आपत्कालीन उद्धार टोली (केडीआरटी) आज बिहान काठमाडौँ आइपुगेको छ। केडिआरटी का ४४ सदस्यहरूलाई लिएर दक्षिण कोरियाली वायुसेनाको बहुउद्देश्यीय हवाई

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
  2. रसुवामा बेपत्ता नौ जनाको खोजी गर्न अत्याधुनिक उपकरणसहित नेपाल पुग्यो ४४ सदस्यीय कोरियाली टोली

    टोलीसँग पाँच वटा उद्धार कुकुर र बेपत्ता व्यक्तिको खोजीमा प्रयोग हुने अत्याधुनिक उपकरण पनि छन्। तीमध्ये उच्च क्षमताका ड्रोन, भग्नावशेषभित्र रहेका व्यक्तिको आवाज तथा भिडियो पहिचान गर्ने उपकरण र तापीय दृश्य देखाउने उपकरण छन्।...

    Nagarik News logoNagarik NewsPrivateinternational7 publishers
  3. खोज तथा उद्धारका लागि ११ सदस्यीय कोरियाली टोली नेपाल आइपुग्यो

    खोज तथा उद्धारका लागि ११ जनाको कोरियाली विपद् राहत टोली (केडीआरटी) नेपाल आइपुगेको हो ।

  4. दक्षिण कोरियाबाट थप ४४ जनाको उद्धार टोली नेपाल आउँदै

    १६ भदौ, काठमाडौं । दक्षिण कोरियाली विपद् राहत टोली बुधबार नेपाल आउने भएको छ । खोज, उद्धार र अन्य राहतका लागि ४४ जनाको टोली नेपाल आउन लागेको हो । कोरियाली विपद् राहत टोली (केडीआरटी) मा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका), आगो नियन्त्रक र अन्य गरी ४४ जना नेपाल आउन लागेको कोरिया टाइम्सले लेखेको […]

  5. रसुवामा दक्षिण कोरियाको ४४ सदस्यीय उद्धार टोली परिचालन

    रसुवामा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय विपद् उद्धार टोली नेपाल पठाएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  6. भोटेकोशी बाढी : उपकरण र कुकुरसहित ४४ सदस्यीय कोरियाली उद्धार टोली नेपाल आउँदै, १० दिन बस्ने

    टोलीले विशेषगरी रसुवामा बेपत्ता भएका नौ जना कोरियाली नागरिकको खोजीमा सहयोग गर्नेछ। उनीहरू जलविद्युत आयोजना निर्माणस्थलमा काम गरिरहेका बेला बाढी आएको थियो।...

    Nagarik News logoNagarik NewsPrivateinternational7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.