
खानेपानी संस्थान, धनगढीको बक्यौता दुई करोड ५१ लाख रुपैयाँ
धनगढी– नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२÷०८३ को असार मसान्तसम्म उठाउन बाँकी बक्यौता दुई करोड ५१ लाख रुपैयाँ पुगेको छ । खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट दुई करोड १६ लाख १० हजार नौ सय ४७ र सरकारीबाट रु ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न बाँकी रहेको जानकारी दिए […]
