Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1 Septlast: 2 Sept

बाढी प्रभावित तीन जिल्लामा सशस्त्र प्रहरीद्वारा १२ वटा अस्थायी बेस स्थापना

बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवा जिल्लामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले १२ वटा अस्थायी बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका अनुसार नुवाकोटमा ६, रसुवामा ४ र धादिङमा २ वटा बेसहरू स्थापना गरिएका हुन्। मलेखु, देवीघाट र स्याफ्रुबेशी लगायतका स्थानमा रहेका यी बेसहरूले स्थानीय बासिन्दालाई तत्काल सहयोग पुर्‍याउने लक्ष्य राखेका छन्।

5 publishers · 5 headlines · developing over 13 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेश स्थापना

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ । धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका हुन् । जसअन्तर्गत धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ ए, त्रिशूली हाइड्रो ३ बी, स्याफ्रुबेशी […] The post बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेश स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

4 more headlines since

first · 1 Septlatest · 2 Sept
  1. बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरी बल नेपालको १२ वटा अस्थायी बेस स्थापना

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभाबित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ।धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका हुन् । जस अन्तर्गत धादिङको मलेखु र गल्छी , नुवाकोटको देबिघाट, कोलोनी ,रातमाटे,तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली हाइड्रो ३ए , त्रिशुली हाइड्रो ३ बी , […]

  2. धादिङ, नुवाकोट र रसुवामा सशस्त्रकाे १२ अस्थायी बेस क्याम्प स्थापना

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
  3. बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेस स्थापना

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ । धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा ४ वटा बेस स्थापना भएका हुन् । जस अन्तर्गत धादिङको मलेखु

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. बाढी प्रभावित तीन जिल्लामा सशस्त्र प्रहरीका १२ अस्थायी बेस स्थापना

    काठमाडौं — बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवा जिल्लामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले १२ वटा अस्थायी बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका अनुसार धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा अस्थायी बेस स्थापना गरिएको हो। धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.