विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत र स्वास्थ्य सामग्री
सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई सोमबार विदाइ गरेका छन् ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नेपालका बाढी प्रभावितहरूको सहयोगका लागि 'सिक्किम फर नेपाल' नामक मानवीय पहल सुरु गर्नुभएको छ। सोमबार रिज पार्कबाट बिदाइ गरिएको उक्त टोलीमा पाँच विशेषज्ञ चिकित्सक, उद्धार स्वयंसेवक र करिब ३० जना कर्मचारी सहभागी छन्। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को पहलमा पठाइएको यस टोलीले राहत र स्वास्थ्य सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्याउनेछ।
सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई सोमबार विदाइ गरेका छन् ।
2 more headlines since
काठमाडौँ- भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नेपालका बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न ‘सिक्किम फर नेपाल’ (नेपालका लागि सिक्किम) मानवीय पहलको थालनी गरेका छन्। राहत टोलीलाई बिदाइ गर्दै उनले सहयोग अभियान थालेको सिक्किमका सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्। टोलीमा पाँचजना विशेषज्ञ चिकित्सक, उद्धार स्वयंसेवक र करिब ३०-३२ जना कर्मचारी समावेश छन्। बाढी प्रभावित क्षेत्रका […]

गान्तोक । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले सोमबार रिज पार्कबाट ‘सिक्किम फर नेपाल’ मानवीय सहायता अभियानअन्तर्गतको राहत टोलीलाई नेपालका लागि बिदाइ गरेका छन्। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को पहलमा खटिएको उक्त टोलीमा पाँच जना विशेषज्ञ चिकित्सकसहित उद्धार
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
अविरल वर्षा र त्रिशूली नदीको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि …