बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग
व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि कयाल ग्रुपले २५ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत सो रकम हस्तान्तरण गर्नुभएको हो। उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
1 more headline since

काठमाडौं। व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्। कयाल ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्, महामारीलगायत विभिन्न सामाजिक कार्यमा यसअघि […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
लोकप्रिय सांगीतिक समूह कन्दराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। अमेरिकाक…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…