
भीषण बाढीमा इन्फोसिस पब्लिक सर्भिसेसका सीईओ लक्ष गोपिसेट्टी सम्पर्कविहीन
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याइरहेका बेला बहुराष्ट्रिय प्रविधि कम्पनी इन्फोसिस पब्लिक सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष गोपिसेट्टी नेपालबाट सम्पर्कविहीन भएका छन्। इन्फोसिसले शुक्रबार जारी गरेको आधिकारिक वक्तव्यमा गोपिसेट्टी व्यक्तिगत भ्रमणका क्रममा नेपाल आएको र भीषण बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको जनाएको छ। कम्पनीले उनको सुरक्षा […]