
सुदूरपश्चिमका कांग्रेस सांसदले १० दिनको तलब सहयोग गर्ने
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक र दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने घोषणा गरेका हुन् । संसदीय दलका अनुसार उक्त सहयोगबापत […]
