Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

सरकारले केदारनाथ शर्मालाई गृह सचिवको जिम्मेवारी दियो

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिव केदारनाथ शर्मालाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। हालका गृह सचिव राजकुमार श्रेष्ठ यही भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जान लागेकाले शर्मालाई सो जिम्मेवारी दिइएको हो। शर्मासँग यसअघि गृह मन्त्रालयकै प्रशासन महाशाखामा सहसचिवको रूपमा काम गरेको अनुभव छ।

3 publishers · 3 headlines · developing over 27 min
Broke firstRatopati logoRatopati

फेरिए गृहसचिव, श्रेष्ठलाई तानेर शर्मालाई ल्याइयो

काठमाडौँ । गृह मन्त्रालयको सचिव परिवर्तन भएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । गृहसचिवको जिम्मेवारीमा रहेका

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. गृह सचिवमा केदारनाथ शर्मा

    सरकारले केदारनाथ शर्मालाई गृह सचिवको जिम्मेवारीमा ल्याएको छ।गृहसचिव राजकुमार श्रेष्ठ यही भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि शर्मालाई गृह सचिवको जिम्मेवारी दिइएको हो । श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह सचिवको जिम्मेवारी दिएको हो ।हाल रक्षा सचिव रहेका शर्मा सहसचिव हुँदा गृहकै प्रशासन महाशाखामा काम गरिसकेको अनुभव छ।

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. गृहसचिवको जिम्मेवारी केदारनाथ शर्मालाई

    सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.