रसुवागढी र तातोपानी नाकाको विकल्पमा कोरला प्रयोग गर्न भन्सार विभागको आग्रह
११ भदौ, काठमाडौं । भन्सार विभागले रसुवागढी र तातोपानी नाकाको विकल्पमा मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न अनुरोध गरेको छ । विभागले पछिल्लो अपडेट सार्वजनिक गर्दै यी दुई नाका हुँदै नेपालतर्फ आउन लागेका मालबाहक सवारी साधन, चालक तथा व्यवसायीलाई कोरला नाका प्रयोग गर्न भनेको हो । कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रक्रिया तथा अन्य आवश्यक […]