सञ्जय दत्त, सोनु सुद, अरुण गोविलदेखि सोनु निगमसम्म : संकटमा हामी नेपालसँगै छौं
काठमाडौं । बाढीको कारण विपत्मा परेको नेपाललाई अहिले सबैतर्फबाट सहयोग मिलिरहेको छ । देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ भने अन्तर्राष्ट्रिय समुदायले यो कठिन परिस्थितीमा नेपाललाई साथ दिने बताइरहेका छन् । परोपकारी कार्यबाट चर्चित बलिउड अभिनेता सोनु सुदले विपत्को यो घडीमा नेपाललाई सघाउने वचन दिएका छन् । सामाजिक सञ्जालबाट उनले नेपाल एक्लो नरहेको […]



