_bUK6B8kal0.webp)
धादिङ क्षेत्रमा ४ वटा शव फेला : प्रहरी
काठमाडौँ । धादिङ हुँदै बगेको त्रिशूली नदी आसपासमा ४ वटा शव फेला परेको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी दीपक रेग्मीका अनुसार त्रिशुलीमा आएको बाढीका कारण धादिङमा चार र नुवाकोटमा चार





